न्यूनतम सेवा मापदण्ड को लेखाजोखा कार्यक्रममा प्रदेशअन्तर्गतका जिल्ला स्तरीय अस्पतालहरूमध्ये उत्कृष्ट अस्पताल बन्न सफल

न्यूनतम सेवा मापदण्ड को लेखाजोखा कार्यक्रममा प्रदेशअन्तर्गतका जिल्ला स्तरीय अस्पतालहरूमध्ये उत्कृष्ट अस्पताल बन्न सफल

मिति २०८२ साल माघ २२ र २३ गते सञ्चालन गरिएको अस्पतालको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards) को लेखाजोखा कार्यक्रममा जिल्ला अस्पताल उदयपुरले ९२ प्रतिशत स्कोर हासिल गर्दै कोशी प्रदेशअन्तर्गतका जिल्ला स्तरीय अस्पतालहरूमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भएको छ।

admin
https://udayapurdistricthospital.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *