Skip to the content
जिल्ला अस्पताल उदयपुर
उदयपुर जिल्ला नेपालको कोशी प्रदेशको पश्चिम दक्षिण हिस्सामा अवस्थित छ । यस जिल्लाले महाभारत पर्वत श्रृंखला देखि चुरे पर्वतमाला सम्मको भु भाग ओगटेको छ । कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको यस जिल्लालाई भित्री मधेसको रुपमा गणना गरिन्छ भने देशकै सवै भन्दा ठुलो सिमेन्ट उद्योग “उदयपुर सिमेन्ट उद्योग” ले यस जिल्लालाई थप पहिचान दिएको छ । वि.सं. २०७३ फाल्गुन २७ गते नयाँ स्थानीय तहहरु राजपत्रमा प्रकाशन भए सँगै यस जिल्लामा ४ नगरपालिका (त्रियुगा, वेलका, चौदण्डीगढी र कटारी) र ४ गाउँपालिका (उदयपुरगढी, ताप्ली, रौतामाई र लिम्चुङवुङ) रहेका छन । वि.सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३४२७७३ जना रहेको छ ।
कृषि व्यवसाय, पशुपालन, र भित्री मधेशको उब्जाउ भुमि कृषि उत्पादनका लागि मानिने यस जिल्ला वनजंगल एवं जडिवुटिको क्षेत्रमा अत्यन्त धनि छ । जलश्रोतको दृष्टिकोणले समेत अत्यन्त धनि यस जिल्लामा वग्ने मुख्य नदी नालाहरुमा सप्तकोशी, रसुवा, त्रियुगा, वरुवा, तावा, कमला आदि रहेका छन । त्यसै गरी धार्मिक तथा पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिने रौता पोखरी, चौदण्डीगढी, उदयपुरगढी, जोगीदह, झिल्के पोखरी, ताप्ली पोखरी, कमलामाई, परेवा झरना यसै जिल्लामा रहेको छ ।
यसरी विविधतायुक्त यस जिल्लाको सदरमुकाममा अवस्थित एक मात्र सरकारी अस्पताल जिल्ला अस्पताल उदयपुर बि.स. २०३३ साल माघ सालमा १५ शैयामा स्वीकृत भई सञ्चालन भएको हो । बिरामीको चापलाई ध्यनमा राख्दै जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न बिं सं. २०७१ सालमा मन्त्रिपरिषदको निर्णय अनुसार बिशेषज्ञ चिकित्सकहरुको दरबन्दी सहित ५० शैयामा स्तरोन्नति गरिएको छ । यस जिल्ला अस्पतालले उदयपुर जिल्ला लगायत खोटाङ, सप्तरी, सुनसरीका जनताहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य सेवा सम्वन्धि विकास क्रममा यस अस्पतालले लैंगिक हिंसा प्रभावित हरुका लागि अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र, एच.आई.भि. तथा एड्स रोग प्रभावितहरुका लागि ए.आ.टी. केन्द्र, लक्षित वर्गहरुका लागि आंशिक तथा पूर्ण छुटमा उपचारका लागि सामाजिक सेवा एकाई, जेष्ठ नागरिकहरुका लागि जेराईटिक वार्ड, नवजात शिशुहरुको निःशुल्क उपचारका लागि एस.एन.सि.यु. र आ.व. २०७९।०८० मा १६ शैयाको पोष्ट अपरेटिभ वार्ड विस्तार गरेको छ । साथै आ.व. २०७९।०८० मा हेमोडायलासिस मेसिन जडान गरी आ.व. २०८०।०८१ देखि ५ शैया सहितको हेमोडायलासिस सेवा सुचारु गरेको छ ।