जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशको प्रथम

जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशको प्रथम

जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशको प्रथम

आ. व. २०८१/०८२ मा सम्पादित कामहरुको मुल्यांकनका आधारमा जिल्ला अस्पताल उदयपुर ८५.३८ स्कोर सहित कोशी प्रदेशभरमा प्रथम स्थान ओगट्न सफल भएको जानकारी दिन पाउदाँ अस्पताल परिवार उत्साहित र गौरवान्वित भएका छौ ।


यस उत्कृष्ट उपलब्धिको लागि जिल्ला अस्पताल व्यवस्थापन समिति, अस्पतालका चिकित्सक तथा कर्मचारीहरू, स्थानीय सरकार, पत्रकार, नागरिक समाज र समग्र समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । यो सफलता सामूहिक प्रयास र सहकार्यको फल हो ।


आगामी दिनमा अझ उत्कृष्ट, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्दै हाम्रा सेवाग्राहीहरुले देखाएको बिश्वास र समर्थनलाई अझ दृढ बनाईरहने प्रतिज्ञा गर्दछौ । 


🙏🙏🙏🙏🙏🙏अस्पताल परिवार🙏🙏🙏🙏🙏🙏

admin
https://udayapurdistricthospital.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *