जिल्ला अस्पताल उदयपुरमा कार्यरत स.क.अ रोजिन थापा र स्टाफ नर्स निर्मला कुमारी पाण्डेलाई आ.व. ०८१/८२ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान पत्र प्रदान गरियो ।

जिल्ला अस्पताल उदयपुरमा कार्यरत स.क.अ रोजिन थापा र स्टाफ नर्स निर्मला कुमारी पाण्डेलाई आ.व. ०८१/८२ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान पत्र प्रदान गरियो ।

यस जिल्ला अस्पताल उदयपुरमा कार्यरत रहि सक्रिय र कर्तव्यनिष्ठ कर्मचारीका रुपमा उत्कृष्ट कार्य सम्पादन गर्नुभएकोमा सो कार्यको उच्च मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारीको रुपमा यो सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै जानु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

admin
https://udayapurdistricthospital.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *